स्कटल्यान्डविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्यान्डविरुद्धको जारी खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले ४२ बलमा ५१ बनाउँदै अर्धशतक पूरा गरेका हुन् । यस क्रममा कुशलले ११ वटा चौका प्रहार गरेका थिए । यसअघि आरिफ शेख २० रनमा आउट भए । दुई सय ९७ रनको लक्ष्य पछ्याइरहेको नेपालले राम्रो […]

Jun 2, 2025 - 16:21
 0
स्कटल्यान्डविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्यान्डविरुद्धको जारी खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

उनले ४२ बलमा ५१ बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।

यस क्रममा कुशलले ११ वटा चौका प्रहार गरेका थिए । यसअघि आरिफ शेख २० रनमा आउट भए ।

दुई सय ९७ रनको लक्ष्य पछ्याइरहेको नेपालले राम्रो सुरुवात गर्यो ।

नेपालले १० ओभरमा विकेट नगुमाइ ६४ रन जोडेको थियो ।

स्कटल्यान्डविरुद्ध नेपालको राम्रो सुरुवात, १० ओभरमा विकेट नगुमाइ ६४ रन बनायो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register