नासाका नेपाली वैज्ञानिक भन्छन्ः अन्तरिक्ष क्षेत्रमा नेपालले नसके पनि नेपालीले राम्रै गरेका छन्

काठमाडौं । झापाको काकडभिट्टामा जन्मे हुर्केका प्रकाश श्रेष्ठ (पीएचडी) अहिले आफ्नो सपनाको संसारमा छन् । उनी नासाका वैज्ञानिक हुन् ।  सन् २०१८ मा इन्टर्नको रूपमा नासा छिरेका उनी अहिले लिड साइन्टिस्टको भूमिकामा छन् । क्यालिफोर्नियामा रहेको नासा एम्स रिसर्च सेन्टर उनको कार्यालय हो । त्यहाँ उनले विद्यावारिधि गरिरहेका पाँच जना इन्टर्नको नेतृत्व समेत गर्नु पर्ने हुन्छ । यो यात्रा पूरा गर्न उनलाई सजिलो पक्कै थिएन । स्नातकोत्तर तहसम्म ठ्याक्कै यही क्षेत्रमा विशिष्टीकृत ज्ञान हासिल गर्छु भन्नेमा उनी अन्योलमा नै थिए । अहिले उनको दक्ष...

Aug 26, 2024 - 12:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register