पदाधिकारी छान्न चुनाव गर्दै एकीकृत समाजवादी, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं  नेकपा (एकीकृत समाजवादी)  पदाधिकारी चयन गर्न निर्वाचन गर्ने भएको छ। उक्त प्रयोजनका लागि निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिएको छ। निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जारी गरेको निर्वाचन तालिका अनुसार  मंगलबार दिँउसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुने जनाइएको छ । गत असारमा भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेपनि   अन्य पदाधिकारी […]

Aug 26, 2024 - 15:27
 0
पदाधिकारी छान्न चुनाव गर्दै एकीकृत समाजवादी, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं  नेकपा (एकीकृत समाजवादी)  पदाधिकारी चयन गर्न निर्वाचन गर्ने भएको छ। उक्त प्रयोजनका लागि निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिएको छ।

निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जारी गरेको निर्वाचन तालिका अनुसार  मंगलबार दिँउसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुने जनाइएको छ ।

गत असारमा भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेपनि   अन्य पदाधिकारी भने अझै चयन हुन सकेका छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register