यस्तो छ आजको विनिमय दर : युरो र पाउण्डको भाउ घट्यो

काठमाडौं । युरो र पाउण्डको विनिमय दरमा आज गिरावट आएको छ । सोमबार १५०.५६ रुपैयाँ रहेको युरो आज १५०.२३ रुपैयाँ छ भने सोमबार १७७.७५ रुपैयाँ रहेको पाउण्डको मूल्य आज १७७.३९ रुपैयाँ छ । आज अस्ट्रलियनसँगै क्यानेडियन र सिंगापुरको मुद्राको विनिमय दर घटेको छ । जापानी येन र चिनियाँ युआनको पनि बृद्धि भएको राष्ट्र बैंकले जनाएको […]

Aug 27, 2024 - 02:55
 0
यस्तो छ आजको विनिमय दर : युरो र पाउण्डको भाउ घट्यो

काठमाडौं । युरो र पाउण्डको विनिमय दरमा आज गिरावट आएको छ । सोमबार १५०.५६ रुपैयाँ रहेको युरो आज १५०.२३ रुपैयाँ छ भने सोमबार १७७.७५ रुपैयाँ रहेको पाउण्डको मूल्य आज १७७.३९ रुपैयाँ छ ।

आज अस्ट्रलियनसँगै क्यानेडियन र सिंगापुरको मुद्राको विनिमय दर घटेको छ । जापानी येन र चिनियाँ युआनको पनि बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विनिमय दर

मुद्रा इकाइ खरिद दर (आज) खरिद दर (हिजो) बिक्री दर (आज) बिक्री दर (हिजो)
अमेरिकी डलर १३३.९५ १३३.९३ १३४.५५ १३४.५३
युरोपियन युरो १४९.५६ १४९.८९ १५०.२३ १५०.५६
बेलायती पाउण्ड स्टर्लिङ १७६.६ १७६.९६ १७७.३९ १७७.७५
स्वीस फ्रान्क १५८.१ १५७.९० १५८.८१ १५८.६१
अस्ट्रेलियन डलर ९०.६८ ९०.९९ ९१.०८ ९१.३९
क्यानेडियन डलर ९९.१६ ९९.१५ ९९.६० ९९.५९
सिंगापुर डलर १०२.७८ १०२.९५ १०३.२४ १०३.४१
जापानी येन १० ९.२९ ९.२८ ९.३३ ९.३२
चिनियाँ युआन १८.८१ १८.८० १८.९० १८.८८
साउदी अरेबियन रियाल ३५.७० ३५.६९ ३५.८६ ३५.८५
कतारी रियाल ३६.७३ ३६.७३ ३६.९० ३६.८९
थाइ भाट ३.९४ ३.९५ ३.९६ ३.९६
यूएई दिराम ३६.४७ ३६.४६ ३६.६३ ३६.६३
मलेसियन रिंगिट ३०.८१ ३०.६१ ३०.९५ ३०.७५
कोरियन ओन १०० १०.१० १०.११ १०.१४ १०.१६
स्वीडिश क्रोनर १३.११ १३.१६ १३.१७ १३.२२
डेनिश क्रोनर २०.०५ २०.०९ २०.१४ २०.१८
हङकङ डलर १७.१८ १७.१८ १७.२६ १७.२६
कुवेती दिनार ४३८.५९ ४३९.५५ ४४०.५६ ४४१.५२
बहराइन दिनार ३५५.४७ ३५५.४२ ३५७.०६ ३५७.०१

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register