नाडामा टाटा ईभी किन्नेलाई ८ वर्षसम्म निःशुल्क चार्जिङको सुविधा

काठमाडौं । भारतीय सवारी निर्माता कम्पनी टाटा मोटर्सले नाडा अटो शो लक्षित आकर्षक अफर ल्याएको छ । कम्पनीले शो अवधिभर बुकिङ हुने आफ्ना सम्पूर्ण ईभीमा आठ वर्ष निःशुल्क चार्जिङको सुविधा दिने घोषणा गरेको हो । मङ्गलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो छ दिनसम्म चल्नेछ । त्यस क्रममा खरिद तथा बुक गरिने कुनै पनि टाटा मोटर्सका ईभीमा यस्तो सुविधा पाउन सकिनेछ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले वारेन्टी अवधिभर निःशुल्क चार्जिङको सुविधा दिने स्किमको घोषणा गरेका हु...

Aug 27, 2024 - 07:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register