ट्रायल पास गर्नेले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि ट्रायल पास गरेका सेवाग्राहीले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने भएका छन् । स्मार्ट ड्राइभिङ लाइसेन्स नपाउने बेलासम्मका लागि ट्रायल पास गर्ने सेवाग्राहीलाई यस्तो रसिद दिइने भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार साउन अन्तिममा बसेको संघ र प्रदेशका यातायात मन्त्रालयका प्रतिनिधि तथा सरोकारवालाको बैठकमा यस्तो निर्णय गरिएको हो । तत्काल लाइसेन्स उपलब्ध गराउन नसक्ने भएपछि सरकारले पहिचानका लागि फोटो सहितको रसिद वितरण गर्ने योजना...

Sep 8, 2024 - 09:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register