भृकुटीमण्डपमा सुरु भयो ‘नाडा अटो शो २०२४’, अर्थमन्त्री विष्णु पौडेलद्वारा रिबन काटेर उद्‌घाटन (फोटो-कथा) 

काठमाडौँ । नाडा अटो शो-२०८१ सुरु भएको छ । भदौ ११ गते मंगलबारबाट १६औं संस्करणको नाडा अटो शो भृकुटीमण्डवमा सुरु भएको हो । २४ वटा प्यासेन्जर चारपाङ्रे सवारी, १९ वटा दुई पाङ्ग्रे, १२ वटा लाइट कमर्सियल, ३३ वटा स्पेयर पार्ट्स र ७ बैंक तथा वित्तीय संस्था गरी कुल ९५ स्टलहरु सहित अटो शो सुरु भएको […]

Aug 27, 2024 - 09:11
 0
भृकुटीमण्डपमा सुरु भयो ‘नाडा अटो शो २०२४’, अर्थमन्त्री विष्णु पौडेलद्वारा रिबन काटेर उद्‌घाटन (फोटो-कथा) 

काठमाडौँ । नाडा अटो शो-२०८१ सुरु भएको छ । भदौ ११ गते मंगलबारबाट १६औं संस्करणको नाडा अटो शो भृकुटीमण्डवमा सुरु भएको हो ।

२४ वटा प्यासेन्जर चारपाङ्रे सवारी, १९ वटा दुई पाङ्ग्रे, १२ वटा लाइट कमर्सियल, ३३ वटा स्पेयर पार्ट्स र ७ बैंक तथा वित्तीय संस्था गरी कुल ९५ स्टलहरु सहित अटो शो सुरु भएको हो । अटो शो आगामी भदौ १६ गते सम्म चल्ने जनाईएको छ ।

अटो शोको उद्धघाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका हुन् ।  बाँकी तस्वीरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register