प्रतिपक्षलाई राष्ट्रिय सहमतिको राजनीति गर्नका लागि महादेवले सद्बुद्धि देऊन् : कांग्रेस

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले अहिलेको अवस्थामा राष्ट्रिय राजनीतिको आवश्यकता पर्ने बताएका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद एनपी साउनले यस्तो बताएका हुन् । सांसद साउदले भने, “अहिलेको अवस्थामा प्रतिपक्षलाई राष्ट्रिय सहमतिको राजनीति गर्नका लागि, रचनात्मक प्रतिपक्षको भूमिका खेल्नका लागि, शान्ति अमनचयन प्राप्तिका लागि सद्बुद्धि देऊन् ।” अगाडि […]

Aug 27, 2024 - 10:19
 0
प्रतिपक्षलाई राष्ट्रिय सहमतिको राजनीति गर्नका लागि महादेवले सद्बुद्धि देऊन् : कांग्रेस

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले अहिलेको अवस्थामा राष्ट्रिय राजनीतिको आवश्यकता पर्ने बताएका छन् ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद एनपी साउनले यस्तो बताएका हुन् ।

सांसद साउदले भने, “अहिलेको अवस्थामा प्रतिपक्षलाई राष्ट्रिय सहमतिको राजनीति गर्नका लागि, रचनात्मक प्रतिपक्षको भूमिका खेल्नका लागि, शान्ति अमनचयन प्राप्तिका लागि सद्बुद्धि देऊन् ।”

अगाडि उनलेभने, “प्रचण्डजीसँग हामी उज्जैनको महाकालेश्वरको दर्शनका लागि पनि पुग्यौँ । कैलाश मानरोवरको दर्शनमा पनि गयौँ । यी महादेवहरूले राष्ट्रिय राजनीतिका लागि शक्ति देऊन् ।”

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको आलोचना गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register