राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइट ह्याक हुँदा ५ महिनाको डेटा हरायो

  काठमाडौं । वेबसाइट ह्याक हुँदा राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटबाट पाँच महिनाको तथ्याङ्क गायब भएको पाइएको छ । अनलाइनमार्फत सम्पत्ति विवरण दर्ता गर्ने केन्द्रको प्रणाली ह्याक हुँदा केही तथ्याङ्क गुमेको हो । एक महिनाअघि केन्द्रको सम्पत्ति विवरण तथा अनुगमन शाखाको वेबसाइट ह्याक भएको थियो । त्यसपछि ह्याकरले वेबसाइटमार्फत अनलाइन ग्याम्बलिङ/बेटिङ साइटको प्रचार गरेका थिए । त्यसमा भएका टेक्स्ट धेरैजसो इन्डोनेसियाली भाषामा लेखिएको थियो ।  केन्द्रले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण अनलाइनमार्फत आफूलाई जानक...

Aug 28, 2024 - 09:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register