सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित

काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छन् । संसद्का दुवै सदनबाट पारित भएको विधेयक सभामुख घिमिरेले बुधबार प्रमाणित गरेका हुन् । टीआरसी विधेयक साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । अब प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

Aug 28, 2024 - 09:03
 0
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित

काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।

संसद्का दुवै सदनबाट पारित भएको विधेयक सभामुख घिमिरेले बुधबार प्रमाणित गरेका हुन् ।

टीआरसी विधेयक साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।

अब प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register