बुधबार ३.८० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६ .४० बिन्दुमा पुगेको हो । बुधबार नेप्सेमा कुल ३ सय २६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Aug 28, 2024 - 10:35
 0
बुधबार ३.८० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६ .४० बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल ३ सय २६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार चन्द्रागिरि हिल्स लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड ७ लाख ८६ हजार ९ सय ४९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएको छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register