एमाले-माओवादीलाई रास्वपाको सुझाव- लडाइँ सडकमा लडौँ, सदनमा होइन

काठमाडौं । संसद्‌मा विवाद गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडकमा गएर लड्न सुझाव दिएको छ । बुधबार बसेको संसद् बैठकमा सत्तारूढ एमाले र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रबीच ‘हिंसा’ शब्दबारे लामै विवाद चलेको थियो । यसपछि रास्वपाले यस्तो सुझाव दिएको हो । रास्वपा सांसद डा.  चन्दा कार्कीले आफूहरूले […]

Aug 28, 2024 - 10:43
 0
एमाले-माओवादीलाई रास्वपाको सुझाव- लडाइँ सडकमा लडौँ, सदनमा होइन

काठमाडौं । संसद्‌मा विवाद गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडकमा गएर लड्न सुझाव दिएको छ ।

बुधबार बसेको संसद् बैठकमा सत्तारूढ एमाले र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रबीच ‘हिंसा’ शब्दबारे लामै विवाद चलेको थियो । यसपछि रास्वपाले यस्तो सुझाव दिएको हो ।

रास्वपा सांसद डा.  चन्दा कार्कीले आफूहरूले नीति निर्माणबारे छलफल गर्न चाहेको भएपनि ठूला दलहरू विवादोन्मुख भएको उल्लेख गर्दै भनिन्, “लडाइँचाहिँ सदनमा होइन, सडकमा लडौँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register