प्रतिबन्ध हट्दा पनि केही इन्टरनेटमा किन चलेको छैन टिकटक ?

काठमाडौं । ६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गर्‍यो । टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० अनुसार दर्ता हुन सहमति जनाएपछि प्रतिबन्ध फुकाउने निर्णय भएको थियो ।  टिकटकमाथिको प्रतिबन्ध हटाउने औपचारिक निर्णय हुनुअघि नै केही इन्टरनेट सेवाप्रदायक (आईएसपी)को इन्टरनेटमा टिकटक चल्न थालिसकेको थियो । केहीमा भने निर्णय भएको एक साता बित्दा पनि टिकटक चलेको छैन । ‍यसले गर्दा सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रयोगकर्ताले टिकटक नचलेको विषयमा प्रश्न गरेका छन् ।...

Aug 28, 2024 - 11:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register