प्रचण्डको अभिव्यक्तिप्रति गगनको आपत्ति – वेटिङ प्रधानमन्त्रीलाई नेपाल बंगलादेश हुन्छ भन्ने छुट छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नेपालमा बंगलादेशजस्तै हुन्छ’ भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले भने, ‘पूर्वप्रधानमन्त्रीले नेपाल बंगलादेश होला भन्ने अभिव्यक्ति दिएको सुनेँ । धर्म पापमा विश्वास नभएर श्राप दिएको त पक्कै होइन होला । तर्साउनु भएको होला […]

Aug 29, 2024 - 10:07
 0
प्रचण्डको अभिव्यक्तिप्रति गगनको आपत्ति – वेटिङ प्रधानमन्त्रीलाई नेपाल बंगलादेश हुन्छ भन्ने छुट छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नेपालमा बंगलादेशजस्तै हुन्छ’ भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘पूर्वप्रधानमन्त्रीले नेपाल बंगलादेश होला भन्ने अभिव्यक्ति दिएको सुनेँ । धर्म पापमा विश्वास नभएर श्राप दिएको त पक्कै होइन होला । तर्साउनु भएको होला । तर, वेटिङ प्रधानमन्त्रीलाई बंगलादेश हुन्छ भन्ने छुट छैन ।

उनले यदी बंगलादेशको अवस्थामा आए प्रचण्ड पनि यहाँ रहने स्थिति नहुने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register