एन्फा महिला लिगमा कोशीले कर्णालीलाई फराकिलो अन्तरले हरायो
काठमाडौं। एन्फा महिला लिगमा कोशी प्रदेशले कर्णालीलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार भएको खेलमा कोशीले कर्णालीलाई ४–० को गोलअन्तरले पराजित गरेको हो । कोशीका लागि पुर्णिमा राईले २ तथा समीक्षा मगर र प्रतिक्षा राईले १–१ गोल गरे ।
काठमाडौं। एन्फा महिला लिगमा कोशी प्रदेशले कर्णालीलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार भएको खेलमा कोशीले कर्णालीलाई ४–० को गोलअन्तरले पराजित गरेको हो ।
कोशीका लागि पुर्णिमा राईले २ तथा समीक्षा मगर र प्रतिक्षा राईले १–१ गोल गरे ।
What's Your Reaction?