२० अर्ब नवीकरण शुल्क ब्याजसहित चार किस्ताबन्दीमा तिर्ने सर्तमा एनसेलको लाइसेन्स नवीकरण हुने

काठमाडौं । सरकारले एनसेलको मोबाइल लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई २० अर्ब रुपैयाँको नवीकरण शुल्क ब्याजसहित चार किस्तामा तिर्ने सुविधा दिन सहमति जनाएको हो । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एनसेलले पहिलो किस्ता बुझाएपछि मात्रै मोबाइल लाइसेन्स नवीकरण हुने निर्णय भएकाे जानकारी दिए । उनका अनुसार चार किस्तामध्ये पहिलोको ब्याज नलिने, दोस्रो, तेस्रो र चौथोको १० प्रतिशत ब्याजसहित लिइने छ। यही १५ भदौमा ए...

Aug 29, 2024 - 17:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register