लिलाम बिक्री सम्बन्धी सबै जानकारी दिन एनआईसी एसिया बैंकले ल्यायो अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एसिया बैंकले बैंकिङ्ग तथा गैरबैंकिङ्ग सम्पत्तिहरू तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री गर्न अनलाइन पोर्टल सार्वजनिक गरेको छ । यस पोर्टलमार्फत ग्राहकले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको विवरण, फोटो, नक्सा र गुगल म्याप सहितको जानकारी पाउन सक्ने बताइएको छ । साथै, थप जानकारीका लागि म्यासेज पठाउन सकिने सुविधा पनि उपलब्ध छ ।

Aug 30, 2024 - 04:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register