इन्टरनेट रिचार्ज नगरेको विषयमा झगडा हुँदा श्रीमतीको हत्या

काठमाडौं । वाई-फाईको रिचार्ज नगरेको विषयमा विवाद हुँदा बारामा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । मङ्गलबार बाराको निजगढ नगरपालिका-९ मा अन्दाजी ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुर्पाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटना विवरण अनुसार बस्नेत बेलुका पौने ८ बजेतिर रक्सी पिएर घर फर्किएका थिए । त्यही क्रममा वाई-फाईको रिचार्ज सकिएको विषयमा श्रीमान्-श्रीमतीबीच झगडा भयो । “श्रीमान् श्रीमतीबीच वाई-फाईको विषयलाई लिएर विवाद सुरु भएको रहेछ,”&n...

Sep 11, 2024 - 07:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register