प्रधानमन्त्री ओलीले चढे नेपालमै उत्पादित हाइड्रोजन कार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा हाइड्रोजन गाडीको उद्घाटन गरेका छन् । शुक्रवार विश्वविद्यालयको २९औं दीक्षान्तको दोस्रो चरणमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले हाइड्रोजन रिफ्युलिङ स्टेसन तथा हाइड्रोजन गाडीको उद्घाटन गरेका हुन् ।  सो क्रममा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओली विश्वविद्यालय परिसरबाट दीक्षान्त समारोहसम्म ग्रीन हाइड्रोजन कारमा चढेका पुगेका थिए । उनी नेपालमा उत्पादित हाइड्रोजन इन्धनबाट चल्ने कारमा चढ्ने पहिलो प्रधानमन्त्री समेत बनेका छन् ।...

Aug 30, 2024 - 09:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register