गौरा पर्वमा टुँडिखेलको कार्यक्रममा नाराबाजी गर्दा पक्राउ पर्नेहरु रिहा

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दा पक्राउ परेकाहरूलाई रिहा गरिएको छ । गौरा पर्वको अवसरमा भदौ १० गते काठमाडौंको टुँडिखेलमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  सहभागी थिए । गौरा खेल्न पुगेका युवाहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराजुलुस गरेपछि पक्राउ परेका उनीहरु […]

Aug 30, 2024 - 14:40
 0
गौरा पर्वमा  टुँडिखेलको कार्यक्रममा नाराबाजी गर्दा पक्राउ पर्नेहरु रिहा

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दा पक्राउ परेकाहरूलाई रिहा गरिएको छ ।

गौरा पर्वको अवसरमा भदौ १० गते काठमाडौंको टुँडिखेलमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  सहभागी थिए ।

गौरा खेल्न पुगेका युवाहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराजुलुस गरेपछि पक्राउ परेका उनीहरु शुक्रबार रिहा भएका हुन् ।

रिहा हुनेमा कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register