घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला छ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ […]

Sep 1, 2024 - 06:37
 0
घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला छ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि
अघिल्लो दिनको तुलनामा घटेको छ ।

प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा काराबोर भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register