ललितपुरको होस्टेलमा विद्यार्थी मृत फेला

ललितपुर । भैंसेपाटीस्थित एक स्कुलको होस्टलमा एक जना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा मोरङ घर भएका २० वर्षीय सकलु मर्डी शनिबार मृत भेटिएका हुन् । उनी सोही होस्टेलमा बस्ने गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Sep 1, 2024 - 07:53
 0
ललितपुरको होस्टेलमा विद्यार्थी मृत फेला

ललितपुर । भैंसेपाटीस्थित एक स्कुलको होस्टलमा एक जना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा मोरङ घर भएका २० वर्षीय सकलु मर्डी शनिबार मृत भेटिएका हुन् । उनी सोही होस्टेलमा बस्ने गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register