नाडा अटो शो धेरैपछि ‘फ्लप’ ! धन्न इमानले जोगाइदियो नाक !
काठमाडौँ । गाडीहरुको कुम्भमेलाका रुपमा परिचित नाडा अटो शो धेरैपछि ‘फ्लप’ भएर सकिएको छ । कमजोर बजारीकरण तथा प्रचार प्रसार, चिनियाँ गाडीको मात्र प्रमोसन, मुख्य प्रायोजकलाई गरिएको हेपाईपूर्ण व्यवहार, अध्यक्ष चौधरीलाई असफल बनाउन गुट नै सक्रिय, र बिवाईडी नामक गाडी बिक्रेता कम्पनीले गरेको ‘राष्ट्रघाती काम’ ले मात्र नभई मौसमले समेत साथ नदिँदा अपेक्षित अवलोकनकर्ता नभएपछि […]
काठमाडौँ । गाडीहरुको कुम्भमेलाका रुपमा परिचित नाडा अटो शो धेरैपछि ‘फ्लप’ भएर सकिएको छ । कमजोर बजारीकरण तथा प्रचार प्रसार, चिनियाँ गाडीको मात्र प्रमोसन, मुख्य प्रायोजकलाई गरिएको हेपाईपूर्ण व्यवहार, अध्यक्ष चौधरीलाई असफल बनाउन गुट नै सक्रिय, र बिवाईडी नामक गाडी बिक्रेता कम्पनीले गरेको ‘राष्ट्रघाती काम’ ले मात्र नभई मौसमले समेत साथ नदिँदा अपेक्षित अवलोकनकर्ता नभएपछि सो ‘फ्लप’ देखिएको हो ।
What's Your Reaction?