कनकाईको कुखुरा फर्ममा आगलागी

झापा, १७ भदौ । झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा रहेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको छ । शनिवार राति विद्युत सर्ट भई सूर्य चौलागाँईले सञ्चालन गरेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको हो । आगलागीबाट काठको बेरा र टिनको छाना भएको फार्मको काठपात, कुखुराको दाना, दाना बनाउने दुईवटा मेशिन, १० वटा कुखुराको माउ र [...] The post कनकाईको कुखुरा फर्ममा आगलागी appeared first on Jhapa Online.

Sep 2, 2024 - 02:58
 0
कनकाईको कुखुरा फर्ममा आगलागी

झापा, १७ भदौ । झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा रहेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको छ ।

शनिवार राति विद्युत सर्ट भई सूर्य चौलागाँईले सञ्चालन गरेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको हो । आगलागीबाट काठको बेरा र टिनको छाना भएको फार्मको काठपात, कुखुराको दाना, दाना बनाउने दुईवटा मेशिन, १० वटा कुखुराको माउ र चल्ला गरी करिव ३ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

The post कनकाईको कुखुरा फर्ममा आगलागी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register