ओलम्पिक पदक विजेता पलेशालाई एनसेलले १० लाख नगदसहित पुरस्कृत गर्ने

  काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा पहिलो पटक ओलम्पिक पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मान स्वरूप एनसेलले पुरस्कारको घोषणा गरेको हो ।  निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक एनसेलले पलेशालाई १० लाख रुपैयाँ पुरस्कार दिने जनाएको छ । त्यस्तै कम्पनीले यस प्रतियोगितामा सहभागी अन्य पारा खेलाडी तथा प्रशिक्षकलाई ...

Sep 4, 2024 - 07:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register