इन्द्रजात्राको भव्य तयारी, काठमाडौँमा भत्किएका सडक धमाधम मर्मत गरिँदै… (फोटो-कथा)

काठमाडौँ । इन्द्रजात्राको तयारी सुरु भएसँगै काठमाडौँका सडक मर्मतको काम पनि सुरु भएको छ । जात्रालाई नै लक्षित गर्दै काठमाडौँका कोर क्षेत्रमा भत्किएका, बिग्रिएका, खाल्डाखुल्डी परेका सडक मर्मतको काम धमाधम सुरु भएको हो । अहिले काठमाडौँ महानगरपालिकाले आफू मातहतका सडकहरु पुर्ने र बनाउने काम गरिरहेको छ । हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौँका कोर एरियाका […]

Sep 5, 2024 - 11:01
 0
इन्द्रजात्राको भव्य तयारी, काठमाडौँमा भत्किएका सडक धमाधम मर्मत गरिँदै… (फोटो-कथा)

काठमाडौँ । इन्द्रजात्राको तयारी सुरु भएसँगै काठमाडौँका सडक मर्मतको काम पनि सुरु भएको छ ।

जात्रालाई नै लक्षित गर्दै काठमाडौँका कोर क्षेत्रमा भत्किएका, बिग्रिएका, खाल्डाखुल्डी परेका सडक मर्मतको काम धमाधम सुरु भएको हो ।

अहिले काठमाडौँ महानगरपालिकाले आफू मातहतका सडकहरु पुर्ने र बनाउने काम गरिरहेको छ । हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौँका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ । 

सडकसँगै इन्द्रजात्रालाई लक्षित गरेर काठमाडौँको प्रमुख पर्यटकीय तथा धार्मिक स्थल बसन्तपुर दरबार क्षेत्रमा पनि सरसफाइ तथा रङरोगनको काम भइरहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register