टेलिग्राममा आपराधिक कन्टेन्ट आए रिपोर्ट गर्न सकिने

काठमाडौं । टेलिग्रामले निजी च्याट रिपोर्ट गर्न मिल्ने फिचर थप गरेको छ । संस्थापक एवं पाभेल दुरोवलाई पक्राउ गरिएपछि कम्पनीले यस्तो फिचर ल्याएको हो । यसअघि टेलिग्रामले निजी च्याटहरूमा निगरानी गर्दैनथ्यो । तर, दुरोभको पक्राउपछि कम्पनी बाध्यात्मक अवस्थामा पर्‍यो । यससँगै गैरकानुनी सामग्री पहिचान गर्न सजिलो बनाइएको छ । केही समयअघिसम्म टेलिग्रामलाई गैरकानुनी काम गर्ने व्यक्तिहरूको स्वर्गको उपमा दिइएको थियो । अब भने ‘रिपोर्ट’ बटनमार्फत टेलिग्रामका गैरकानुनी सामग्री सजिलै रिपोर्ट गर्न सकिन्छ । त्यस्तै, टेल...

Sep 8, 2024 - 05:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register