इन्स्टाग्रामको एआईले बचायो आत्महत्या गर्न तम्सिएकी २१ वर्षीय एक युवतीको ज्यान

काठमाडौं । आत्महत्या गर्न खोजेकी २१ वर्षीय युवतीको ज्यान मेटा एआईका कारण जोगिएको छ । आत्महत्या गर्न लागेको भिडिओ युवतीले  इन्स्टाग्राममा पोस्ट गरेपछि मेटा एआईले त्यसको जानकारी नजिकैको प्रहरीलाई पठाएको थियो ।  उक्त अलर्ट पछ्याउँदै घटनास्थल पुगेको प्रहरीले झुन्डिन लागेको अवस्थामा युवतीलाई उद्धार गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । २१ वर्षीय युवतीको विवाह गाउँकै एक युवकसँग भएको थियो ।  बिहे गरेर युवकले उनलाई आफ्नो घरमा लगेको भए पनि उनीहरूको विवाह दर्ता भने भएको थिएन । लखनउ प्रहरीका अनुसार युवकल...

Sep 9, 2024 - 06:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register