बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ […]

Sep 9, 2024 - 06:19
 0
बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register