दशैंमा सीजी ब्रान्डका होम अप्लायन्स किन्ने १० जना ग्राहकले १०/१० ग्राम सुनको सिक्का पाउने

काठमाडौं । सीजी स्मार्ट डोमेस्टिक अप्लायन्स (एसडीए) ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । 'दशैं दश अफर' नामक यो योजना अन्तर्गत सीजी ब्रान्डका होम अप्लायन्स खरिद गर्ने १० जना ग्राहकले १०/१० ग्रामका सुनका सिक्का जित्ने अवसर पाउने छन् । यो अफर सीजीका साना घरायसी सामग्रीमा मात्रै लागु हुने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकले सीजीको कुनै पनि साना किचन अप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण समावेश गर्नुपर्नेछ । ...

Sep 9, 2024 - 09:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register