युट्युबर मिस्टर हुज द बोसले झण्डै १ करोड खर्चेर बनाए विश्वको सबैभन्दा ठुलो आईफोन

काठमाडौं । भारतीय मूलका बेलायती युट्युबर अरुण रुपैश मैनी उर्फ मिस्टर हुज द बोसले सबैभन्दा ठूलो आईफोन निर्माण गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । आईफोन १५ प्रो म्याक्सको डुप्लिकेट ६.७४ फिट (२.५४ मिटर) अग्लो आईफोन निर्माण गरेर उनले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन् ।  ग्याजेट र प्रविधिका बारेमा युट्युबमार्फत चर्चा गर्ने युट्युबर 'मिस्टर हुज द बोस'ले अर्का युट्युबर डीआईवाईप्रेक्ससँग सहकार्य गरेर यो कीर्तिमान कायम गरेका छन् । यस आईफोनमा ८८ इन्चको ओलेड डिस्प्ले रहेको छ । यसको पछाडि पट्टि ४०० वाटको टर्च...

Sep 9, 2024 - 09:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register