एन्फा महिला लिग : संकटामाथि वालिङको जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा वालिङले संकटालाई १–० को गोलअन्तरले पराजित गरेको हो।

Sep 9, 2024 - 10:03
 0
एन्फा महिला लिग : संकटामाथि वालिङको जित

काठमाडौं । एन्फा महिला लिग–२०८१ मा संकटा फुटबल क्लबमाथि वालिङ नगरपालिकाले जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा वालिङले संकटालाई १–० को गोलअन्तरले पराजित गरेको हो । यससँगै वालिङले प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ ।

वालिङका लागि सिसी नान्टोङगोले निर्णायक गोल गरिन् । खेलको ३९औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register