विद्यार्थी बोकेको माइक्रोमाथि बिजुलीको पोल ढल्यो

काठमाडौँ। ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोमाथि बिजुलीको पोल ढलेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार फोनिक्स स्कुलका विद्यार्थी बोकेको बा.२ ख २८५० नम्बरको टोयोटा माइक्रोमाथि पोल ढलेको हो। दुर्घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन । उक्त माइक्रोमा १८ जना विद्यार्थी सवार थिए।

Sep 9, 2024 - 14:21
 0
विद्यार्थी बोकेको माइक्रोमाथि बिजुलीको पोल ढल्यो

काठमाडौँ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोमाथि बिजुलीको पोल ढलेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार फोनिक्स स्कुलका विद्यार्थी बोकेको बा.२ ख २८५० नम्बरको टोयोटा माइक्रोमाथि पोल ढलेको हो।

दुर्घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन । उक्त माइक्रोमा १८ जना विद्यार्थी सवार थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register