१३ लाखमा इजरायली कम्पनीले किन्यो झापामा बीसीए पढ्दै गरेका ३ विद्यार्थीले बनाएको एप

काठमाडौं । झापाका तीन जना विद्यार्थीहरूले बनाएको एन्ड्रोइड एप  वाई-फाई थिफ डिटेक्टर (WiFi Thief Detector) १३ लाख रुपैयाँमा बिक्री भएको छ । झापामा अवस्थित मेची बहुमुखी क्याम्पसमा ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए) अध्ययनरत विद्यार्थीहरूले हालै इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई आफ्नो एप बिक्री गरेका हुन् । एप बनाउने तीन जना विद्यार्थी तेज मगर (२२), उत्सव दाहाल (२२) र राहुल विष्ट (२१) हुन् । तीनै जना झापाकै स्थानीय हुन् । उनीहरूमध्ये समूहमा तेज नेतृत्वदायी भूमिकामा छन् । एप बनाउन पनि सुरुमा तेजले नै अग्रसरता द...

Sep 9, 2024 - 16:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register