निषेधाज्ञाबीच प्रदेशसभा अगाडि पूर्वमुख्यमन्त्री कार्कीको अनशन सुरु

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको निषेधाज्ञाबीच विराटनगरमा प्रदेशसभा अगाडि पूर्वमुख्यमन्त्री  कार्कीले सुरु गरेका हुन् । पूर्वमुख्यमन्त्री कार्की अनशन बस्ने भएपछि विराटनगरमा निषेधाज्ञा जारी उनले ९ बँदे माग राखेका छन् । जसमा १० वर्षमुनिका बालबालिकालाई नि:शुल्क उपचार, बजेटमा २५ लाखभन्दा सानो योजना नराख्नेलगायतका माग राखेका […]

Sep 10, 2024 - 11:43
 0
निषेधाज्ञाबीच प्रदेशसभा अगाडि पूर्वमुख्यमन्त्री कार्कीको अनशन सुरु

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निषेधाज्ञाबीच विराटनगरमा प्रदेशसभा अगाडि पूर्वमुख्यमन्त्री  कार्कीले सुरु गरेका हुन् ।

पूर्वमुख्यमन्त्री कार्की अनशन बस्ने भएपछि विराटनगरमा निषेधाज्ञा जारी

उनले ९ बँदे माग राखेका छन् । जसमा १० वर्षमुनिका बालबालिकालाई नि:शुल्क उपचार, बजेटमा २५ लाखभन्दा सानो योजना नराख्नेलगायतका माग राखेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register