इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा छुट पाइने भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहक साथै उनीहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा÷छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ। सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका […]

Sep 11, 2024 - 03:54
 0
इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

काठमाडौं ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा छुट पाइने भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहक साथै उनीहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा÷छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ।

सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआइएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। यस सम्झौताबाट एनआइएमबीका ग्राहक प्रत्यक्षरूपमा लाभान्वित हुने बैंकको विश्वास छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register