अब गुगल मेसेजबाटै एआईसँग कुरा गर्न सकिने

  काठमाडौं । गुगलले आफ्नो एआई च्याटबट ‘जेमिनाई’ मेसेज एपमा पनि उपलब्ध गराएको छ । यसअघि सीमित प्रयोगकर्तालाई मेसेज एपमा दिइएको जेमिनाई बिहीबारदेखि सबै प्रयोगकर्तामाझ उपलब्ध भएको हो ।  जेमिनाई प्रयोग गर्न छुट्टै एप इन्स्टल गर्नुपर्ने वा ब्राउजरमा जेमिनाई सर्च गरेर प्रयोग गर्नुपर्ने बाध्यता घटाउन यो फिचर ल्याएको कम्पनीले जनाएको छ । फोनमा गुगल मेसेज प्रयोग गर्ने प्रयोगकर्ताले सहजै यो फिचर प्रयोग गर्न सक्छन् । त्यसका लागि सबैभन्दा पहिले गुगल मेसेज एप अपडेट गर्नुपर्ने हुन्छ । त्यसपछि ए...

Sep 13, 2024 - 11:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register