इन्द्रजात्राका लागि लिङ्गो नगरप्रवेश गराइयो (फोटो-कथा)

काठमाडौँ । यसवर्षको इन्द्रजात्राका लागि लिङ्गोे नगर प्रवेश गराइएको छ । साइत अनुसार आज बिहान १०ः३२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो । यही भदौ २० गते बुधबार बिहान १०ः४८मा वनयात्रा गरी बेलुकी ८ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो । लिङ्गोलाई भदौ ३० गते बिहान ८ः२६ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ […]

Sep 11, 2024 - 08:07
 0
इन्द्रजात्राका लागि लिङ्गो नगरप्रवेश गराइयो (फोटो-कथा)

काठमाडौँ । यसवर्षको इन्द्रजात्राका लागि लिङ्गोे नगर प्रवेश गराइएको छ । साइत अनुसार आज बिहान १०ः३२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो ।

यही भदौ २० गते बुधबार बिहान १०ः४८मा वनयात्रा गरी बेलुकी ८ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो । लिङ्गोलाई भदौ ३० गते बिहान ८ः२६ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ ।

इन्द्रध्वजोत्थान गरेपछि असोज १ गते कुमारीलाई तल्लो टोल यात्रा गराइनेछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register