अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ

काठमाडौं । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ललितपुरको कुमारपाटीबाट दुई चिनीया नागरिकसहित ५० जनालाई प्रहरीले पक्राउ गरेका छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो राती छापा मारेर उनीहरूलाई पक्राउ गरेकाे हो । प्रहरीले ५० जनालाई पक्राउ गरी अहिलो सोधपुछ गरिरहेको छ ।

Sep 11, 2024 - 08:13
 0
अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ

काठमाडौं ।

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ललितपुरको कुमारपाटीबाट दुई चिनीया नागरिकसहित ५० जनालाई प्रहरीले पक्राउ गरेका छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो राती छापा मारेर उनीहरूलाई पक्राउ गरेकाे हो । प्रहरीले ५० जनालाई पक्राउ गरी अहिलो सोधपुछ गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register