हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ, कलाकार भिसामा विदेश पठाउने भन्दै रकम ठगेको आरोप !

काठमाडौँ । हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् । कलाकार भिसामा विदेश पठाउने भन्दै रकम ठगी गरेको आरोपमा इकु पक्राउ परेका हुन् । उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले हात्तीगौंडाबाट पक्राउ गरेको हो । ‘इकु’ले क्यानडा, अमेरिका र युरोपका देशहरुमा पठाउने भन्दै एसएमएस फिल्म प्रालिको नाममा खोलिएको बैंक खातामा १५ देखि २० लाख […]

Sep 11, 2024 - 10:11
 0
हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ, कलाकार भिसामा विदेश पठाउने भन्दै रकम ठगेको आरोप !

काठमाडौँ । हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् । कलाकार भिसामा विदेश पठाउने भन्दै रकम ठगी गरेको आरोपमा इकु पक्राउ परेका हुन् ।

उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले हात्तीगौंडाबाट पक्राउ गरेको हो ।

‘इकु’ले क्यानडा, अमेरिका र युरोपका देशहरुमा पठाउने भन्दै एसएमएस फिल्म प्रालिको नाममा खोलिएको बैंक खातामा १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register