संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं । बुधबार बेलुकी बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । नयाँ प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बोलाइएको  बैठक शुक्रबार अपरान्हसम्मका लागि स्थगित भएको संवैधानिक परिषदको सचिवालयले सूचनामार्फत जानकारी दिएको छ । सूचनामा २८ भदौंको अपरान्हसम्मका लागि बैठक सारिएको उल्लेख गरिएको छ । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था […]

Sep 11, 2024 - 15:07
 0
संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं । बुधबार बेलुकी बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

नयाँ प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बोलाइएको  बैठक शुक्रबार अपरान्हसम्मका लागि स्थगित भएको संवैधानिक परिषदको सचिवालयले सूचनामार्फत जानकारी दिएको छ ।

सूचनामा २८ भदौंको अपरान्हसम्मका लागि बैठक सारिएको उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register