एप्पलले हरेक प्रडक्ट वा फिचरलाई किन दिन्छ छुट्टै नाम ?

काठमाडौं । प्रविधि कम्पनी एप्पलले हरेक कुरालाई नाम दिएको हुन्छ । प्रडक्ट कम्पनीले डेस्कटपलाई म्याक, स्मार्टफोनलाई आईफोन, इयरबड्सलाई एयरबड्स नाम दिएको छ । कम्पनीले उपलब्ध गराउने सफ्टवेयरको पनि भिन्नै नाम छ । जस्तो आईओएस, आईप्याडओएस, म्याकओएस, वाचओएस, टिभीओएस, भिजनओएस आदि ।  यी बाहेक कम्पनीले हासिल गरेका प्राविधिक सफलता र प्राविधिक फिचरलाई पनि कम्पनीले छुट्टै ब्रान्ड नाम दिएको हुन्छ । अर्थात् एप्पलले ल्याउने हरेक प्रडक्ट, फिचर, सफ्टवेयर आदिलाई कम्पनीले भिन्नै नाम दिएको हुन्छ ।  केही दिनअघि सार्वजनिक भएको आईफोन १६ प्रो...

Sep 12, 2024 - 15:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register