म्यागसेफ चार्जरबाट आईफोनको ब्याट्री ३० मिनेटमै ५० प्रतिशत चार्ज हुने

काठमाडौं । एप्पलले नयाँ म्यागसेफ चार्जर ल्याएको छ । सोमबार आयोजित कार्यक्रममा कम्पनीले फास्ट चार्जिङ फिचर सहित म्यागसेफ चार्जरको अपडेटेड भर्सन सार्वजनिक गरेको हो । यसको बाहिरी भागमा कुनै विशेष परिवर्तन छैन । तर कम्पनीले पहिलो पटक म्यागसेफ चार्जरमा २५ वाट वायरलेस चार्जिङको सुविधा दिएको छ । एप्पलको आधिकारिक वेबसाइटका अनुसार ३० वाट यूएसबी-सी पावर एडाप्टरसँग जोड्दा ३० मिनेटभित्र ५० प्रतिशत ब्याट्री चार्ज गर्न सकिन्छ । योसँगै साधारण २० वाट एडाप्टरको तुलनामा आईफोन १६ वायरलेस रूपमा आईफोन १५ भन्दा पनि छिटो चार्ज हुनेछ । तर, २...

Sep 11, 2024 - 10:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register