करातेकी एरिका गुरुङ ‘प्लेयर अफ दि इयर फिमेल’

काठमाडौं । करातेमा पहिलो एसियाली रजत पदक जितेकी  एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त  अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका थिए । […]

Sep 13, 2024 - 14:32
 0
करातेकी एरिका गुरुङ ‘प्लेयर अफ दि इयर फिमेल’

काठमाडौं । करातेमा पहिलो एसियाली रजत पदक जितेकी  एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो ।

उक्त  अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register