क्यानका पूर्वअध्यक्ष पाण्डेलाई लाइफ टाइम अवार्ड

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार गरेको पल्सर स्पोर्टस् अवार्डमा  पाण्डेले उक्त  अवार्ड  पाएका हुन् । ३८ वर्षसम्म महासचिव रहेका पाण्डे  २००५ देखि २०११ सम्म अध्यक्ष रहे । नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उनले खेलेको  भूमिका उल्लेख्य छ  ।

Sep 13, 2024 - 14:12
 0
क्यानका पूर्वअध्यक्ष पाण्डेलाई लाइफ टाइम अवार्ड

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार गरेको पल्सर स्पोर्टस् अवार्डमा  पाण्डेले उक्त  अवार्ड  पाएका हुन् ।

३८ वर्षसम्म महासचिव रहेका पाण्डे  २००५ देखि २०११ सम्म अध्यक्ष रहे ।

नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उनले खेलेको  भूमिका उल्लेख्य छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register