संवैधानिक परिषद् बैठक अनिर्णित

काठमाडौं । संवैधानिक परिषद्को बैठक अनिर्णित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो । परिषद्को अर्को बैठक ३१ भदौमा बस्ने बताइएको छ ।

Sep 13, 2024 - 14:48
 0
संवैधानिक परिषद् बैठक अनिर्णित

काठमाडौं । संवैधानिक परिषद्को बैठक अनिर्णित बनेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।

परिषद्को अर्को बैठक ३१ भदौमा बस्ने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register