ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्वीरहरू)

काठमाडौं । ललितपुरको कुपण्डोलमा सडक भासिएको छ । शनिबार कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको हो । साइकल लेनका लागि रंग्याइएको सडक भासिएको प्रहरीले जनाएको छ । सडक भासिएपछि एक लेनमा सवारी आवागमन प्रभावित भएको छ भने साइकल चलाउनेलाई पनि असहज भएको छ । वर्षायाममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सडक भासिने गरेको छ । तस्वीर […]

Sep 14, 2024 - 10:52
 0
ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्वीरहरू)

काठमाडौं । ललितपुरको कुपण्डोलमा सडक भासिएको छ ।

शनिबार कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको हो । साइकल लेनका लागि रंग्याइएको सडक भासिएको प्रहरीले जनाएको छ ।

सडक भासिएपछि एक लेनमा सवारी आवागमन प्रभावित भएको छ भने साइकल चलाउनेलाई पनि असहज भएको छ ।

वर्षायाममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सडक भासिने गरेको छ ।

तस्वीर – अर्जुन र सर्जुन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register