पदयात्रा : मुहान पोखरीदेखि डाँडागाउँसम्म (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको नजिकै रहेको पदयात्रा मार्गमध्ये नजिक अनि सुन्दर मार्गको रूपमा परिचित छ, मुहान पोखरी-डाँडागाउँ पदामार्ग । बुढानिलकण्ठ नगरपालिका-१ स्थित मुहानपोखरीबाट सुरु भएको पदयात्रा विष्णुमति नदीको उद्गमस्थल विष्णुद्वार हुँदै डाँडागाउँ पुगेर सम्पन्न हुन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै जाने यो पदमार्गमा विभिन्न जंगली फूलहरु, चराचुरुङ्गीहरु, मनमोहक झरनाहरु देख्न पाइन्छ । मुहानपोखरी देखि करिब पाँच […]

Sep 14, 2024 - 11:16
 0
पदयात्रा : मुहान पोखरीदेखि डाँडागाउँसम्म (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको नजिकै रहेको पदयात्रा मार्गमध्ये नजिक अनि सुन्दर मार्गको रूपमा परिचित छ, मुहान पोखरी-डाँडागाउँ पदामार्ग ।

बुढानिलकण्ठ नगरपालिका-१ स्थित मुहानपोखरीबाट सुरु भएको पदयात्रा विष्णुमति नदीको उद्गमस्थल विष्णुद्वार हुँदै डाँडागाउँ पुगेर सम्पन्न हुन्छ ।

शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै जाने यो पदमार्गमा विभिन्न जंगली फूलहरु, चराचुरुङ्गीहरु, मनमोहक झरनाहरु देख्न पाइन्छ ।

मुहानपोखरी देखि करिब पाँच घण्टा लाग्ने यो पदमार्ग छोटो अनि सुन्दर रहेकोले बिदाको दिन यस मार्गमा आन्तरिक पर्यटकको बाक्लो चाप देखिन्छ ।

तस्वीरहरु-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register