इन्द्रजात्राको रथमा जीपीएस, गल्ली म्याप्सबाट जात्रा भइरहेको ठाउँ हेर्न सकिने

  काठमाडौं । गत वर्ष जस्तै यस वर्ष पनि गल्ली म्याप्सले इन्द्रजात्राको रथको लाइभ देखाउने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै नेपालको स्थानीय म्याप सेवाप्रदायक गल्ली म्याप्सले रथमा जीपीएस राखेर लाइभ लोकेसन देखाउने फिचर पुनः ल्याएको जानकारी दिएको हो । यससँगै एपबाट इन्द्रजात्रा कहाँ कहाँ भइरहेको छ, इन्द्रजात्रा मनाउने बाटो कहाँ छ भनेर प्रयोगकर्ताले एपमार्फत नै हेर्न पाउन सक्ने भएका छन् । प्रविधि र परम्परालाई जोडेर गरिएको यो कामले प्रयोगकर्ताहरूलाई महोत्सवको अनुभवलाई थप उत्साहित बनाउने कम्पनीले जनाएको छ...

Sep 14, 2024 - 16:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register