खाने तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको छ । ना.६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ट्रक दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन […]

Sep 15, 2024 - 03:32
 0
खाने तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको छ ।

ना.६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ट्रक दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register